३६२७ को नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय २७ जनाको नमुना परीक्षण भएकोमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ९ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ५० छ।



Leave a Reply

Your email address will not be published.