यी हुन् स्थानीय तहमा निर्वाचित स्वास्थ्यकर्मी महासंघका १३ सदस्यहरु

हेल्थपोस्ट नेपाल

काठमाडौं–राष्ट्रिय स्वास्थ्यकर्मी महासंघअन्तर्गतका १३ सदस्यहरु हालसम्म स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट निर्वाचित भएका छन्।
महासंघ अध्यक्ष झलक गौतमका अनुसार हालसम्म प्राप्त विवरणअनुसार महासंघका केन्द्रीय सदस्य यमबहादुर चिदी मगरसहित १३ जना महासंघका सदस्यहरु देशका विभिन्न तहमा निर्वाचित भएका छन्।

को–को भए निर्वाचित ?
१ यमबहादुर चिदी मगर अध्यक्ष, माथागढी गाउँपालिका पाल्पा

२ बिष्णुमाया लुङ्चे मगर उपाध्यक्ष माथागढी गाउँपलिका पाल्पा

३ जीवन खरेल मेयर, मुसिकोट नगरपालिका गुल्मी

४ मीना शर्मा तिवारी उपाध्यक्ष बिहादी गाउँपलिका पर्वत

५ जुना थापा उपाध्यक्ष, मर्स्याङ्दी गाउँपलिका लमजुङ

६ जोगराम चौधरी उपमेयर बेलौरी नरपालिका कञ्चनपुर

७ तिलक मिश्र वडाअध्यक्ष मालारानी ५ अर्घाखाँची

८ कुबेर भट्टराई वडा अध्यक्ष दमक ९ झापा

९ पुनमकुमारी चौधरी दुहबी नपा १ सुनसरी

१० कृष्णबहादुर रानाभाट वडाअध्यक्ष राईनास नगरपालिका ८ लमजुङ

११ शंकर पाण्डे वडा अध्यक्ष छत्रदेव गाउँपलिका २ अर्घाखाँची

१२ सन्तोषप्रकाश जोशी ९ स्वतन्त्र ० अध्यक्ष डिलासैनी गाउँपलिका बैतडी

१३ प्रतिमा तामाङ उपाध्यक्ष गोसाइँकुण्ड गाउँप्कालिका रसुवा



Leave a Reply

Your email address will not be published.