कावासोती अस्पतालले माग गर्‍यो ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी

हेल्थपोस्ट नेपाल

काठमाडौं–नवलपरासी (पूर्व) को कावासोती अस्पतालले ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ। अस्पतालले विभिन्न विषयका विशेषज्ञ तथा चिकित्सकहरु माग गरेको हो।

जसमा जनरल फिजिसियन, जनरल सर्जन, गाइनोकोलोजिस्ट, पेडियाट्रिसियन, इएनटी सर्जन, अर्थोपेडिक सर्जन, मेडिकल अफिसरहरु, सीएमए, अनमी, हेल्थ असिस्टेन्टलगायत छन्। मेडिकल अफिसर तथा विशेषज्ञका लागि २ वर्षको अनुभव हुनुपर्ने भनिएको छ।



Leave a Reply

Your email address will not be published.