प्रदेश अस्पताल कर्णालीले आइतबारको ओपीडी यथावत सञ्चालन गर्ने

हेल्थपोस्ट नेपाल

काठमाडौं–सरकारको निर्णयअनुसार स्वास्थ्य संस्था र अस्पताल सातामा दुई दिन बिदा भए पनि प्रदेश अस्पताल कर्णालीले आइतबार पनि ओपीडी सञ्चालन यथावत राख्ने भएको छ।

अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै लगातार दुई दिन ओपीडी सेवा बन्द हुँदा कर्णालीका विकट जिल्लाबाट सेवा लिन आउने गरिब निमुखा बिरामीलाई थप भार पर्ने भएकाले प्रत्येक आइतबार बिहान ९ बजेदेखि ४ बजेसम्म ओपीडी यथावत सञ्चालन जनाएको हो।



Leave a Reply

Your email address will not be published.