बिल गेट्सलाई कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं- माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई कोरोना संक्रमण भएको छ। मंगलबार गरिएको कोरोना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको बिल गेट्सले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्।

उनले कोरोना संक्रमणपछि आफू आइसोलेसनमा रहेको समेत बताएका छन्। उनले आफूमा कोरोनाको हल्का लक्षण देखिएको बताएका छन्।



Leave a Reply

Your email address will not be published.