चिकित्सा शिक्षाः स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण, कसले कति पाए? [सूचीसहित]
![चिकित्सा शिक्षाः स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण, कसले कति पाए? [सूचीसहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2021/02/chikitsa-sikshya-ayog2019-08-16-06-25-06.jpeg)
काठमाडौं–चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण गरेको छ। आयोगको कार्यकारी समितिको वैशाख २० को निर्णयअनुसार शैक्षिक सत्र २०७८÷७९ का लागि सिट निर्धारण गरिएको हो।
आयोगले एमबीबीएसमा १८९५, बीएस्सी नर्सिङमा १४६०, बीडीएसमा ५६५ र बिफर्मामा ८७० सिट निर्धारण गरेको छ।