चिकित्सा शिक्षाः स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण, कसले कति पाए? [सूचीसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं–चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण गरेको छ। आयोगको कार्यकारी समितिको वैशाख २० को निर्णयअनुसार शैक्षिक सत्र २०७८÷७९ का लागि सिट निर्धारण गरिएको हो।

आयोगले एमबीबीएसमा १८९५, बीएस्सी नर्सिङमा १४६०, बीडीएसमा ५६५ र बिफर्मामा ८७० सिट निर्धारण गरेको छ।



Leave a Reply

Your email address will not be published.