गण्डकी प्रदेश लोकसेवाले प्रकाशित गर्‍यो स्टाफ नर्सको लिखित परीक्षाको नतिजा, को–को पास भए?

हेल्थपोस्ट नेपाल

काठमाडौं–गण्डकी प्रदेश लोकसेवाले स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ तह स्टाफ नर्सका लिएको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ।

खुला, महिला र आदिवासी जनजातितर्फ ६ जना स्टाफ नर्सका लागि वैशाख १९ गते लिइएको परीक्षामा लोकसेवाले २४ जनाको नाम प्रकाशित गरेको हो।

परीक्षामा १०९२ जना सहभागी भएका थिए। उनीहरुको अन्तर्वार्ता जेठ १२ बजे ११ बजे तथा २ बजे हुने आयोगले जनाएको छ।

 

 



Leave a Reply

Your email address will not be published.