कोरोनाबाट एक जनाको मृत्यु, थप १९ मा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार ८ सय २१ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ भने १८ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २१७ छ।



Leave a Reply

Your email address will not be published.