१३ संक्रमित थपिए, २५ जना संक्रमणमुक्त

हेल्थपोस्ट नेपाल

काठमाडौं-पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४२५५ जनाकाे नमुना परीक्षण गरिएकाेमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३५ जना निको भएका छन् भने हाल देशभर २६९ जना सक्रिय संक्रमित रहेका छन्। यो अवधिमा कसैको मृत्‍यु भएको छैन।



Leave a Reply

Your email address will not be published.