डब्लुएचओ प्रमुखलाई यसरी स्वागत गरियो स्वास्थ्य मन्त्रालयमा [फोटो फिचर]
![डब्लुएचओ प्रमुखलाई यसरी स्वागत गरियो स्वास्थ्य मन्त्रालयमा [फोटो फिचर]](https://www.healthpostnepal.com/wp-content/uploads/2022/04/2-7.jpg)
काठमाडौं–नेपालको तीन दिने भ्रमणमा आएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) महानिर्देशक डा टेड्रोस घेब्रेयससलाई स्वास्थ्य मन्त्रालयमा स्वागत गरिएको छ। अपरान्ह ३ बजे उनी पुग्दा मन्त्रालयका वरिष्ठ अधिकारीहरु, सल्लाहकारहरु र कर्मचारीले स्वागत गरेका थिए।