राप्रपाको चुनावी घोषणापत्रमा स्वास्थ्यः प्रत्येक स्थानीय तहमा सुलभ औषधि पसल

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्येक स्थानीय तहमा न्युनतम एक सुलभ औषधि पसलको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।
बुधबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले उक्त प्रतिबद्धता जनाएको हो। घोषणापत्रमा सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बिमा, हरेक वडामा स्वास्थ्य चौकी र निःशुल्क, गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा र सुनिश्चित बाल स्वास्थ्य र पोषण कार्यक्रमको प्रतिबद्धता जनाइएको छ।
स्वास्थ्यका प्रतिबद्धता यस्ता छन्–