वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम

हेल्थपोस्ट नेपाल

काठमाडौं–यही बैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन हुने भएको छ। ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए साथै जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगेर नछुटाई भिटामिन ए र जुकाको औषधि खुवाउन र कोभिडविरुद्धका सबै मापदण्ड पालना गर्न मन्त्रालयले आग्रह गरेको छ।



Leave a Reply

Your email address will not be published.