गण्डकी प्रदेश लोकसेवाले गर्यो १७२ अहेवको स्थायी नियुक्ति सिफारिस, को–कहाँ [सूचीसहित]
![गण्डकी प्रदेश लोकसेवाले गर्यो १७२ अहेवको स्थायी नियुक्ति सिफारिस, को–कहाँ [सूचीसहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2022/01/pradesh_loksewa_gandaki.jpg)
काठमाडौं–गण्डकी प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवा हेल्थ इन्स्पेक्सन समूह चौथो तह अहेवका लागि १७२ पदमा आवेदन आव्हान गरेकोमा सफल उम्मेदवारहरुको सिफारिस सूची प्रकाशित गरेको छ।
१७२ पदका लागि २६९ जना अन्तर्वार्तामा सहभागी भएकोमा लिखित तथा अन्तर्वार्तासमेतको कूल प्राप्तांकका आधारमा योग्यताक्रम सूची प्रकाशित गरिएको हो।