थप १४ जनामा संक्रमण पुष्टि, ५५ निको भए

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय ३ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

उक्त अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ५५जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ सय ३८ छ।



Leave a Reply

Your email address will not be published.