स्वास्थ्य सेवा विभागले गर्‍याे नर्सिङतर्फका १९४ कर्मचारीको स्तरवृद्धि [सूचीसहित]

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा विभागले नर्सिङ तर्फका १९४ कर्मचारीको स्तरवृद्धि गरेकाे छ। विभागले गत चैत २२ काे निर्णयअनुसार ती कर्मचारीको स्तरबृद्धि गरेको हो।

गत पुस मसान्तसम्म निवेदन दर्ता भएका कर्मचारीको स्तरवृद्धि भएको विभागले जनाएको छ।



Leave a Reply

Your email address will not be published.