यी हुन् राष्ट्रिय स्वास्थ्यकर्मी संघका पदाधिकारी र सदस्य [पूर्णसूचीसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं- नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघकाे चौथो राष्ट्रिय महाधिवेशनले डा झलक शर्मा गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। महाधिवेशनले सहमतिमा १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे हाे।

कार्यसमिति महासचिवमा डा सन्तोष पौडेल चुनिएका छन्। चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह रहेका छन्।



Leave a Reply

Your email address will not be published.