स्टार अस्पतालको एकदिने नि:शुल्क स्वास्थ्य शिविर (तस्बिरहरु)

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्टार अस्पतालले आज एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। शिविर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ।

शिविरमा जी आइ र ग्यास्ट्रो, स्त्री रोग, वृद्धवृद्धाको स्वास्थ्य जाँच तथा सामान्य स्वास्थ्य जाँच गरिने अस्पतालले जनाएको छ।

शिविरमा आउनेहरुलाई नि:शुल्क परामर्शका साथै सिफारिस गरिएका औषधि पनि नि:शुल्क दिइनेछ। साथै नि:शुल्क ब्लडसुगर जाँच र नि:शुल्क प्रारम्भिक जाँचसमेत गरिने छ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.



Leave a Reply

Your email address will not be published.