चिकित्सक संघका महासचिव डा रिजाल ११ औं तहको प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनमा सिफारिस

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजाल ११ औं तहको प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनमा सिफारिस भएका छन्।

लोकसेवा आयोगले नेपाल स्वास्थ्य सेवा सर्जरी समूह अर्थोपेडिक सर्जरी उपसमूह एघारौ तहको प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन पदका लागि एक जना माग भएकोमा रिजाल सिफारिस भएका हुन्।

उनलाई बढुवा नियुक्तिका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्ने चैत २३ गते भएको आयोगले जनाएको छ।



Leave a Reply

Your email address will not be published.