चिकित्सा शिक्षाः स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक [सूचीसहित]
![चिकित्सा शिक्षाः स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक [सूचीसहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2021/02/chikitsa-sikshya-ayog2019-08-16-06-25-06.jpeg)
काठमाडौं–चिकित्सा शिक्षा आयोगले यही चैत १८ गते सञ्चालित स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले एमबीबीएस, बीडीएस, बिएस्सी नर्सिङसहितका शैक्षिक कार्यक्रमको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
आयोगले म्याचिङ सूचना पछि प्रकाशित गर्ने जनाएको छ।