थप २५ जनामा संक्रमण पुष्टि, ८९ निको भए

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ५१ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने ८९ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा १ हजार ८१ जना सक्रिय संक्रमित छन्।



Leave a Reply

Your email address will not be published.