भारतमा घट्दै संक्रमित, थप १२३३ मा संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा पछिल्लो २४ घण्टामा १२३३ संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएअनुसार उक्त अवधिमा ९ जनाको मृत्यु भएको छ भने १८७६ जना निको भएका छन्।

भारतमा दैनिक कोरोना संक्रमित घटिरहेका छन्। सोमबार १२७० र मंगलबार १२५९ संक्रमित थपिएका थिए। हाल भारतमा सक्रिय संक्रमितको दर ०.०३ प्रतिशत छ भने संक्रमणमुक्त दर ९८.८ प्रतिशत छ।



Leave a Reply

Your email address will not be published.