नेपाली सेनाले ठूलो संख्यामा माग्यो डाक्टर, नर्ससहितका कर्मचारी

काठमाडौं–नेपाली सेनाले सैनिक स्वास्थ्य समूहका लागि डाक्टर, नर्स, प्राविधिकसहितका कर्मचारी माग गरेको छ। सेनाले सोमबार विज्ञापन प्रकाशित गरी सैनिक स्वास्थ्य समूहसहित अन्य समूह गरी २ सय कर्मचारी माग गरेको हो।
सेनाले प्राविधिक उपसेनानीअन्तर्गत एमबीबीएस डाक्टर २७ जना, डेन्टल डाक्टर २ जना, सैनिक उपचारिका १०, फार्मासिस्ट २ तथा फिजियोथेरापिस्ट, रेडियोग्राफर, डाइटिसियन, पबिलक हेल्थ हाइजिन अफिसर, क्लिनिकल साइकोलोजिस्ट १–१ जना माग गरेको छ।
Thank you so much for your information but form chahi kaha varnubparne hola sir.. Im instreated.