आँखा अस्पताललाई चाहियो डाक्टर, प्राविधिक र प्रशासनतर्फका कर्मचारी

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाल आँखा अस्पतालले डाक्टर, प्राविधिक तथा प्रशासनतर्फका कर्मचारी माग गरेको छ।

अस्पतालले अप्थाल्मोलोजिस्ट, ओपीडी म्यानेजर, सामुदायिक संस्था स्वास्थ्य सेवा कोअर्डिनेट, शाखा अधिकृत, अप्टोमेट्रिस्ट, अप्टीकल सुपरभाइजर, फार्मेसी सुपरभाइजर, अप्टिसियन, अकाउन्टेन्ट, अप्टिसियन, स्टोरकिपर र सेल्सपर्सन माग गरेको छ।

दरखास्तको अन्तिम मिति चैत २७ गते तोकिएको छ।



Leave a Reply

Your email address will not be published.