यी हुन् स्तरवृद्धि गरिएका ६०३ पारामेडिक्स (सूचीसहित)

हेल्थपोस्ट नेपाल

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले २०७८ पुससम्ममा निवेदन दर्ता भई स्तरवृद्धिका लागि सिफारिस गरिएका पारामेडिक्सतर्फका कर्मचारीको सूची प्रकाशित गरेको छ।

विभागले विभिन्न स्थानीय निकायमा कार्यरत हेल्थ असिस्टेन्टहरुलाई जनस्वास्थ्य निरीक्षकमा, रेडियोग्राफरलाई रेडियोग्राफर निरीक्षक, डार्करुम असिस्टेन्टलाई वरिष्ठ डार्करुम असिस्टेन्ट र अहेबहरुलाई सिनियर अहेबमा स्तरवृद्धि गरेको हो।



Leave a Reply

Your email address will not be published.