३५ जनामा संक्रमण पुष्टि हुँदा २६६ निको भए

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय ६८ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

अवधिमा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने २ सय ६६ जना निको भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार २ सय १९ छ।



Leave a Reply

Your email address will not be published.