स्वास्थ्य प्राविधिक संघको अध्यक्षमा वसन्त श्रेष्ठ

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपाल स्वास्थ्य प्राविधिक संघको अध्यक्षमा वसन्त श्रेष्ठ निर्वाचित भएका छन्। संघको १० औं महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

संघको वरिष्ठ उपाध्यक्षमा शोभा गौतम, उपाध्यक्षमा माइकल देवकोटा, महासचिवमा श्यामकुमार ओली, उपमहासचिवमा गोमा घिमिरे र सचिवमा रेवती थापा निर्वाचत भएका हुन्।



Leave a Reply

Your email address will not be published.