क्यान्सर भएका २१ युक्रेनी बालबालिका हेरचाहका लागि बेलायत लगियो

हेल्थपोस्ट नेपाल

लण्डन–क्यान्सर भएका २० भन्दा बढी युक्रेनी बालबालिकालाई बेलायत लगिएको छ। युक्रेनमा उपचार गराइरहेका २१ बालबालिका रुसको आक्रमणका कारण आफ्नो घर छाड्न बाध्य भएको स्वास्थ्य सचिव साजिद जाविदले बताएका छन्।

उनीहरूलाई अहिले राज्य–सञ्चालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) द्वारा ‘हेरचाह गरिदैछ र उनीहरू हेरचाहकर्ताहरूसँगै रहेको जाविदले स्काई न्यूज टेलिभिजनलाई बताएका छन्।



Leave a Reply

Your email address will not be published.