बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाले माग्यो प्राविधिक तथा प्रशासनतर्फका ७ कर्मचारी

हेल्थपोस्ट नेपाल

काठमाडौं–बागमती प्र्रदेश जनस्वास्थ्य प्रयोगशालाले करार सेवामा विभिन्न तहमा ७ कर्मचारी नियुक्तिका लागि आवेदन आव्हान गरेको छ।

प्रयोगशालाले सातौं तहको मेडिकल टेक्नोलोजिस्ट २ जना, पाँचौ तहको ल्याब टेक्निसियन २, नवौं तहको ल्याब असिस्टेन्ट एक र प्रशासनतर्फको स्वीपरका लागि आवेदन आव्हान गरेको हो।

आवेदन १५ दिनभित्र दिनुपर्ने प्रयोगशालाले जनाएको छ।



Leave a Reply

Your email address will not be published.