थप ८८ जनामा संक्रमण पुष्टि, १ को मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं–नेपालमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ८ हजार ६ सय ३८ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा १ जनाको मृत्यु भएको छ भने ३ सय ७६ जना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५० रहेको छ।



Leave a Reply

Your email address will not be published.