स्वास्थ्य सेवा विभागले गर्‍यो ३३७ पारामेडिक्सको बढुवा [सूचीसहित]

हेल्थपोस्ट नेपाल

काठमाडौंं–स्वास्थ्य सेवा विभागले २०७८ असारसम्म निवेदन दर्ता भई स्तरवृद्धिका लागि सिफारिस गरिएका पारामेडिक्सतर्फका कर्मचारीको विवरण सार्वजनिक गरेको छ। विभागले हेल्थ इन्स्पेक्सन समूहअन्तर्गत सहायक चौथो तथा सहायक पाँचौ तहका कर्मचारीको बढुवा गरी ज्येष्ठता लागू हुने मितिसमेत तोकेको हो।

जुन तहबाट स्तरवृद्धि भएको हो, सोही तहको काम गर्ने गरी स्वास्थ्य सेवा ऐनको दफा ५ र नेपाल स्वास्थ्य नियमावलीको नियम ७ बमोजिम विभागको फागुन १० को निर्णयअनुसार स्तरवृद्धि गरिएको विभागले जनाएको छ।

 

 



One thought on “स्वास्थ्य सेवा विभागले गर्‍यो ३३७ पारामेडिक्सको बढुवा [सूचीसहित]

Leave a Reply

Your email address will not be published.