स्वास्थ्य सेवा विभागले गर्यो ३३९ नर्सिङ कर्मचारीको स्तरवृद्धि [सूचीसहित]
![स्वास्थ्य सेवा विभागले गर्यो ३३९ नर्सिङ कर्मचारीको स्तरवृद्धि [सूचीसहित]](https://www.healthpostnepal.com/wp-content/uploads/2022/03/swasthya-seba-bivag-scaled.jpg)
काठमाडौं–स्वास्थ्य सेवा विभागले नर्सिङतर्फका कर्मचारीहरुको बढुवा गरेको छ।
विभागले गत असारसम्म निवेदन दिएका ३३९ नर्सिङ कर्मचारीहरुको स्तरवृद्धि गरेको हो। विभागले सूचना प्रकाशित गरि स्तरवृद्धिका लागि सिफारिस गरिएका कर्मचारीहरुको विवरण सार्वजनिक गरेको हो।