शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा जागीरको अवसर

काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले रजिस्ट्रार एनेस्थेसिया पदका लागि दरखास्त आह्वान गरिएको छ। केन्द्रले सूचना जारी गर्दै खुला प्रतिष्पर्धामार्फत करार सेवाका लागि दरखास्त आह्वान गरेको जनाएको छ।
केन्द्रले आवश्यक न्यूनतम योग्यता पूरा भएका उम्मेदवारले ७ दिनभित्र दरखास्त दिनसक्ने जनाएको छ। थप जानकारीका लागि केन्द्रमा सम्पर्क राख्नसमेत अनुरोध गरिएको छ।