१११ जनामा कोरोना पुष्टि, एककाे मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडाैं – पछिल्लो २४ घण्टामा १११ जनामा कोरोना संक्रमण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७१० जनाको नमुना परीक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ४१५ जना कोरोनामुक्त भएका छन् भने थप १ जनाको मृत्यु भएको छ।

 



Leave a Reply

Your email address will not be published.