यसरी लिनुहोस् क्यूआर कोडसहितको विद्युतीय खोप कार्ड

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक परेका सबैले क्यूआर कोडसहितको विद्युतीय खोप कार्ड लिन सक्ने बताएको छ। खोप लगाएको प्रमाण सधैंका लागि सुरक्षित राख्न पनि विद्युतीय खोप कार्ड आवश्यक पर्छ। साथै विदेश जानुपर्दासमेत विद्युतीय खोप कार्ड आवश्यक पर्छ।
मन्त्रालयले इन्ट्री गरेको विवरण सधैंका लागि रहिरहने पनि भएकाले खोप कार्ड हराए सजिलै अर्को प्रतिलिपी बनाउन मिल्ने बताएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाइसकेका व्यक्तिहरूले https://vaccine.mohp.gov.np/public-request-form मा गएर आफ्नो विवरण भर्न सक्ने र त्यहाँबाट क्यूआर कोडसहितको कार्ड प्राप्त गर्न सक्ने जनाएको छ।
यसरी लिनुस् कार्ड-