थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

काठमाडौं – गत २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ६९३ नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै सोही समयमा ९११ संक्रमित संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। देशभर हाल १० हजार ९० सक्रिय संक्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published.