आजदेखि नि:शुल्क जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पिसिआर परीक्षण

हेल्थपोस्ट नेपाल

काठमाडौं – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले आजदेखि नि:शुल्क जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पिसिआर परीक्षण गरिने जनाएको छ। प्रयोगशालाकी निर्देशक डा. रुणा झाले आजबाट नि:शुल्क परीक्षण थालिएको बताए। जनस्वास्थ्य परियोजनका लागि हाललाई उक्त परीक्षण नि:शुल्क गरिने उनले बताइन्।

No description available.



Leave a Reply

Your email address will not be published.