डा. शैल रुपाखेती प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा नियुक्त

काठमाडौं – डा. शैल रुपाखेती प्रधानमन्त्री तथा मन्त्रिपरिषदको चिकित्सकमा नियुक्त भएका छन्। मन्त्रिपरिषदको माघ २४ गतेको निर्णय अनुसार डा रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवासहित क्याबिनेट चिकित्सकमा नियुक्त गरिएको हो।