थप १३ सय ६९ मा संक्रमण पुष्टि, १२ जनाकाे मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – पछिल्लो २४ घण्टामा १३ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेकाे विवरण अनुसार ११ हजार ८८० नमुना परीक्षण गर्दा एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। याे अवधिमा २२ सय ३८ जना संक्रमणमुक्त भएका छन् भने १२ जना संक्रमितकाे निधन भएकाे छ।



Leave a Reply

Your email address will not be published.