१६ औषधि पसललाई विभागको कारबाही

काठमाडौं – औषधि व्यवस्था विभागले गत पुस महिनामा १६ औषधि पसललाई कारबाही गरेको छ। विभागले मापदण्डविपरीत सञ्चालित १६ औषधि पसललाई पुस महिनामा निलम्बन गरेको जानकारी दिएको हो।
यी हुन् कारबाहीमा परेका औषधि पसल-