नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने सरकारको निर्णय

हेल्थपोस्ट नेपाल

काठमाडौं – सरकारले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना (२०२१-२०२५) लाई स्वीकृति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।



Leave a Reply

Your email address will not be published.