१ हजार ३८६ संक्रमित थपिए, ११ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडाैं – बितेको चौविस घण्टामा थप १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा थप ११ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसबीचमा ९ हजार २५१ जनाको कोरोना परीक्षण गरिएको थियो। हाल देशभर ४५ हजार २४८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published.