भारतमा एकैदिन कोरोना संक्रमणबाट ८७१ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ५३२ कोरोना संक्रमित थपिएका छन्। सोही समयमा ३ लाख ३५ हजार ९३९ संक्रमित संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा मृत्युको संख्या भने ह्वात्तै बढेको छ। सो समयमा ८७१ संक्रमितको मृत्यु भएको छ। भारतमा सक्रिय संक्रमितको संख्या २० लाख ४ हजार ३३३ रहेको छ।



Leave a Reply

Your email address will not be published.