सिटामोल पाउनुभएन?, विभागअघि जानुस्, नि:शुल्क लिनुस् [तस्बिरहरु]

हेल्थपोस्ट नेपाल

काठमाडौं – बजारमा सिटामोल नपाएर हैरान हुनुभएको छ? छ भने, बिजुलीबजारस्थित औषधि व्यवस्था विभागको गेटमा जानुस्। जहाँ सर्वसाधारणलाई नि:शुल्क सिटामोल र मास्क वितरण गरिँदैछ।

सिटामोल अभाव भएको खबर आएपछि नेपाली कांग्रेसका नेता एवं औषधि व्यवसायी अबुल हुसेन अन्सारीले विभाग अघि सिटामोल र मास्क वितरण गरिरहेका हुन्। उनले सामाजिक उत्तरदायित्व अन्तरगत आफूले औषधि र मास्क नि:शुल्क वितरण गरेको बताए ।

हेरौं तस्बिरहरु –

 



One thought on “सिटामोल पाउनुभएन?, विभागअघि जानुस्, नि:शुल्क लिनुस् [तस्बिरहरु]

Leave a Reply to Bikram Cancel reply

Your email address will not be published.