ठूलो संख्यामा स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि टेकु अस्पतालमा खोप लगाउन बन्द

हेल्थपोस्ट नेपाल

काठमाडौं – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आजदेखि कोरोनाविरुद्धको खोप लगाउन स्थगित गरिएको छ। अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि खोप कार्यक्रम स्थगित गरिएको हो।

खोप कार्यक्रम ७ दिन अर्थात माघ १६ गतेसम्मको लागि स्थगित गरिएको अस्पतालले जनाएको छ।



Leave a Reply

Your email address will not be published.