भारतमा थपिए ३ लाख ६ हजार ६४ कोरोना संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ६४ कोरोना संक्रमित थपिएका छन्। यो आइतबारको तुलनामा २७ हजार ४६९ ले कम हो।

यस्तै सोही समयमा ४३९ संक्रमितको मृत्यु भएको छ भने २ लाख ४३ हजार ४९५ संक्रमित संक्रमणमुक्त भएका छन्।

भारतमा हाल सक्रिय संक्रमितको संख्या २२ लाख ४९ हजार ३३५ रहेको छ।



Leave a Reply

Your email address will not be published.