डा‌. केसीले भेटे शिक्षामन्त्री, यस्ता विषयमा भए छलफल

हेल्थपोस्ट नेपाल

काठमाडाैं – चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्याका विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र डा. गोविन्द केसीबीच छलफल गभएकाे छ।

डा केसीले चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न मन्त्री पाैडेललाई सुझाव दिएका छन्।

चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटक-पटक अनशन बसेका डा. केसीले विगतमा पूरा नभएका मागहरुसमेत सम्बोधन  गर्न आग्रह गरेका शिक्षामन्त्रीका प्रेस सल्लाहकार नविन खड्काले जानकारी दिए।



Leave a Reply

Your email address will not be published.