भारतमा थपिए २ लाख ७१ हजार कोरोना संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं–भारतमा २४ घण्टामा २ लाख ७१ हजारभन्दा बढी संक्रमित थपिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ७१ हजार २ सय २ संक्रमित थपिएका हुन्। यो अवधिमा ३ सय १४ जनाको मृत्यु भएको छ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या १५ लाख ५० हजार ३ सय ७७ पुगेको छ भने कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ८६ हजार ६६ पुगेको छ। यस्तै, ओमिक्रोनका संक्रमितको संख्या ७ हजार ७ सय ४३ पुगेको छ।



Leave a Reply

Your email address will not be published.