मेडिकल काउन्सिलका अधिकांश कर्मचारी तथा पदाधिकारीमा कोरोना संक्रमण

हेल्थपोस्ट नेपाल

काठमाडौं – नेपाल मेडिकल काउन्सिलका अधिकांश कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। काउन्सिलले अधिकांश कर्मचारी तथा केही पदाधिकारीको कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको जानकारी दिएको छ।

अधिकांश कर्मचारीमा संक्रमण देखिएपछि प्रदान गरीने सेवामा केही दिनसम्म ढिलाइ हुनसक्ने काउन्सिलले बताएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *