बालबालिकाका लागि यी हुन् कीर्तिपुरका खोप केन्द्र [तालिकासहित]

हेल्थपोस्ट नेपाल

काठमाडौं–कीर्तिपुर नगरपालिकाले १२ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाका लागि विभिन्न विद्यालयहरु खोप केन्द्र तोकेको छ। तालिकाअनुसार यही पुस २७ देखि ३० गतेसम्म खोप अभियान सञ्चालन हुनेछ।

कीर्तिपुरमा नेपाल एपीएफ स्कुल, ल्याब स्कुल, जनसेवा मावि, क्रियटिभ एकेडेमी, राराहिल स्कुल, पुष्पसदन मावि, उज्वल शिशु निकेतन एकेडेमी, हिलटाउन मावि, लोकआदर्श एकेडेमी, ग्रिन भिलेज एजुकेसन फाउण्डेशन, टौदह राष्ट्रिय मावि, मंगल मावि र सहिद स्मारक कलेजलाई खोप केन्द्र तोकेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *