स्टार अस्पतालद्वारा प्यारामेडिक्सको टोलीसहितको एम्बुलेन्स सञ्चालनमा

हेल्थपोस्ट नेपाल

काठमाडौं – स्टार अस्पतालले उच्च सेवासहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालले ‘ए’ वर्गको सम्पूर्ण सुविधा जडित एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो। जसले साताभर २४ सैं घण्टा सेवा दिने बताइएको छ।

एम्बुलेन्समा तालिमप्राप्त तथा अनुभवी प्यारामेडिक्सको टोलीसमेत रहने अस्पतालले जनाएको छ। जसको टिम हेड र इन्स्ट्रक्टरको रुपमा सिनियर इएमटी राजेन्द्र कुँवर रहेका छन्।



Leave a Reply

Your email address will not be published.